काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिममा उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै प्रदेशसभा –१ को लागि महेन्द्र केसी र प्रदेशसभा–२ को लागि राजकुमार शर्माले पनि उम्मेदवारी दर्ता गराएका छन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ असोज २०७९, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्वले ऐतिहासिक अवसर गुमाउँदा देश सङ्कटको भुमरीमा छ : शर्मा
रुकुम पश्चिममा जनार्दनलाई चुनाव जित्न मुश्किल, यसरी बन्दैछन् गोपाल शर्मा भारी
जनार्दनसँग एमालेको ०८४ सम्मको तालमेल योजना
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन नेतृत्वको अभियानका केन्द्रीय संयोजन समितिका ३१ जनाको नामलिष्ट सार्वजनिक
जनार्दन शर्माले आज पत्रकार सम्मेलन गर्दै, प्रदेश संयोजक तोक्ने