काठमाडौं । नेकपा एमालेसँग चुनावी तालमेलको सहमतिपछि जनता समाजवादी पार्टी (जसपा)ले १२ स्थानमा उम्मेदवारको टुंगो लगाएको छ । सहमति अनुसार जसपाले पाएको १७ सिटमध्ये १२ सिटमा शनिवार उम्मेदवारको टुंगो लागेको हो ।
सहमतिमा एमालेले ३५ र जसपाले १७ सिटमा प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने उल्लेख छ । यस्तै, प्रदेशसभातर्फ भने एमालेले ७० र जसपाले ४२ सिट पाउने छन् ।
यी हुन् जसपाले टुङ्ग्याएको उम्मेदवार
सप्तरी –२ उपेन्द्र यादव
सिरहा–२ राजकिशोर यादव
सिरहा–४ वीरेन्द्र महतो
धनुषा–१ दीपक कार्की
धनुषा–२ गंगाराम यादव
धनुषा–४ महाजन यादव
सर्लाही–१ प्रमोद शाह
सर्लाही–४ राकेश मिश्र
बारा–२ रामसहाय प्रसाद यादव
बारा–३ रामबाबु कुमार यादव
पर्सा–१ प्रदीप यादव
पर्सा–२ सुरेन्द्र कुर्मी
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २२ असोज २०७९, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
यथास्थितिमा हुने निर्वाचनले जेन जेडको मागको सम्बोधन नगर्ने भन्दै संविधान पुनर्लेखन गर्न जसपाको माग
प्रधानमन्त्रीलाई जसपाको तीन दिने अल्टिमेटम, मन्त्री नफेरे आफै फिर्ता बोलाउने चेतावनी
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
जसपा नेपालले लियो सरकारलाई दिएको समर्थन फिर्ता
एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादव विरुद्ध पक्राउ पुर्जी जारी