काठमाडौं ।नेकपा एमाले कर्णाली प्रदेश सदस्य नेपबहादुर कुँवर र तिलक मल्ल नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । शुक्रबार प्रचण्ड निवास खुमलटारमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।
कुँवर र मल्ल दुबै रामबहादुर थापा बादल एमाले प्रवेश गरेसँगै गएका थिए । दुवैजना पोलिटब्युरो सदस्य टेकबहादुर बस्नेत र रमेश मल्लको पहलमा माओवादी प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ असोज २०७९, १६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह
मानव अधिकार आयोगको प्रतिवेदनमाथि एमालेको आपत्ति, निष्पक्षतामाथि प्रश्न
लुम्बिनीमा एमालेका चार मन्त्रीले दिएको राजीनामा स्वीकृत