नेपाल प्रहरीका तिनजना एसएसपीको सरुवा

सफल खबर संवाददाता

शनिबार, ०८ असोज २०७९, २० : २३
नेपाल प्रहरीका तिनजना एसएसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीका ३ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयका अनुसार बुटवल तालिम केन्द्रमा एसएसपी बिनोद घिमिरेलाई पठाइएको छ । हाल बुटवल तालिम केन्द्रमा कार्यरत सुरेन्द्र मैनालीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशमा कार्यरत दिपक कुमार बस्नेतलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस