काठमाडौं । देशभर १८५ जना तेस्रोलिङ्गी (यौनिक तथा लैगिंक अल्पसंख्यक) मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले सार्वजनिक गरेको कुल १ करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मध्ये १८५ जना यौनिक तथा लैगिंक अल्पसंख्यक रहेका हुन् ।
जसअनुसार प्रदेश १ मा २२, मधेस प्रदेशमा ७०, बागमती प्रदेशमा २७, गण्डकी प्रदेशमा ११, लुम्बिनी प्रदेशमा ३४, कर्णाली प्रदेशमा ३ र सुदूरपश्चिम प्रदेशमा १८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ असोज २०७९, ११ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाटो र पानीको माग पुरा नभएपछि दार्चुलाका दुई स्थलमा भोट हाल्न आएनन् मतदाता
नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम
मतदाता भन्दछन् : जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक
नयाँ पुस्ताका मतदाता भन्दछन् : ‘जनताको समस्या बुझ्ने नेतृत्व आवश्यक’
‘प्रचण्ड’ र महावीरलाई मतदाताद्वारा ‘चुनाव खर्च’ सहयोग
बैतडीमा एक लाख ५६ हजार मतदाता कायम