काठमाडौँ । न्याय परिषदले सर्वोच्च अदालतका लागि तीन जनाको नाम सिफारिस गरेको छ। उच्च अदालतका दुईजना र प्राध्यापन क्षेत्रबाट एक जनालाई परिषदले सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो।
न्याय परिषद स्रोतका अनुसार उच्च अदालतका मुख्य न्यायाधीश निता गौतम दीक्षित र न्यायाधीश विनोद शर्मा गौतम सिफारिस भएका छन्। नेपाल ल क्याम्पसका प्रमुख डीएन पराजुलीलाई पनि सर्वोच्चको न्यायाधीशमा सिफारिस गरिएको हो। सर्वोच्चमा २१ जना न्यायाधीश रहने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ भदौ २०७९, २० : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
पूर्व विशिष्ट पदाधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश नदिने सर्वोच्चको निर्णय
शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थी भर्ना सुरु नगर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईँको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी
कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्माको पद यथास्थितिमा राख्न सर्वोच्चको अन्तरिम आदेश
दुर्गा प्रसाईँलाई कारबाही गर्ने आयोगको फाइल मगाउन सर्वोच्चको आदेश