एजेन्सी । युएईमा जारी एसिया कप क्रिकेटमा आज मंगलबार एक खेल हुँदैछ । सुपर चार अन्तर्गत मंगलबार हुने खेलमा समूह 'ए' बाट विजेता बनेको भारत र समूहको 'बी' को उपविजेता श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।
खेल दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा नेपाली समय अनुसार साँझ ७:४५ मा हुनेछ ।प्रतियोगितामा समूहको शीर्ष दुई टोलीले सुपर चारमा स्थान बनाएका हुन् ।
समूह 'ए' बाट भारत र पाकिस्तान तथा समूह 'बी' बाट अफगानिस्तान र श्रीलंका सुपर चारमा पुगेका छन् । सुपर चारमा चारै टोलीले एकअर्काविरुद्ध खेल्ने छन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २१ भदौ २०७९, ०९ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एसिया कप : दोस्रो खेलमा बंगलादेशसँग भिड्दै नेपाल
एसिया कपको पहिलो खेलमा भिड्दै ओमन र पाकिस्तान
एसिया कपको उपाधि भारतलाई : पाकिस्तान पाँच विकेटले पराजित
एसिया कपको सुपर फोर : श्रीलंकाविरुद्ध पाकिस्तान विजयी
एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै