गोरखा । नेपाल समाजवादी पार्टी (नेसपा) गोरखाको अध्यक्षमा यानप्रसाद भट्ट (सरोज) चयन भएका छन्। पार्टीको शनिबार गोरखा सदरमुकाममा सम्पन्न भएको प्रथम विस्तारीत बैठकले भट्टलाई पुनः जिल्ला अध्यक्षमा चयन गरेको हो ।
यसैगरी उपाध्यक्षमा सुकदेब तामाङ, सचिव तेज हादुर गरुङ, सहसचिव क्रमशः गणेश कार्की, राजेश आले, पुर्णमाया वन्त सहित १७५ सदस्यीय जिल्ला कमिटी गठन गरेको नेपाल समाजवादी पार्टी (नेसपा) गोरखाले जनाएको छ।
जनता समाजवादी पार्टी (जसपा) सँगको पार्टी विभाजन पछि डा बाबुराम भट्टराईको उपस्थितिमा शनिवार गोरखा सदरमुकाममा पार्टी पर्नुगठन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १८ भदौ २०७९, २० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी विद्रोहपछिको राजनीतिक कार्यदिशा तय गर्न नेसपाको विशेष बैठक बस्दै
माओवादीसँगको एकता प्रयासले नेसपामा चर्कियो विवाद
पाकिस्तानमाथि भारतले गरेको ‘अप्रेशन सिन्दूर’लाई नेसपाले गर्उयो समर्थन
नेसपा (नयाँ शक्ति) को महाधिवेशन आजदेखि
नेसपाले फेर्यो पार्टीको नाम र झण्डा