यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

विहीबार, १६ भदौ २०७९, ०७ : ४७
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १२७ रुपैयाँ ४३ पैसा रहेको छ।  

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १२७ रुपैयाँ १४ पैसा रहेको छ भने पाउण्ड एकको खरिद दर १४७ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५ पैसा रहेको छ । 

यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६८ पैसा रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस