काठमाडौं । साताको चौथो दिन सेयर बजार दोहोरो अंकले घटेको छ। कारोबार खुलेको समयदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.५४ अंकले घटेर १९ सय ७२ अंकमा आइपुगेको छ ।
बुधबार २२४ कम्पनीको २९ लाख कित्ता सेयर बिक्री हुँदा १ अर्ब १२ करोड ६२ लाख १७ हजार रुपैयाँको कारोबार भएको छ ।
आज नेप्सेमा कारोबार भएको सबै १३ वटै समूहमा गिरावट आएको छ । विकास बैंक समूह ६५ अंक, उत्पादनमूलक समूह ५०, जलविद्युत ४९ अंक, होटल र टुरिजम समूह ३६ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ भदौ २०७९, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार
सेयर कारोबार रकममा गिरावट
सेयर बजारका सबै सूचक बढे
लगातार तेस्रो दिन घट्यो सेयर बजार