यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

मंगलबार, १४ भदौ २०७९, ०८ : ११
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राका विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ६५ पैसा र बिक्रीदर १२८ रुपैयाँ २५ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १२८ रुपैयाँ ९ पैसा रहेको छ ।  यस्तै पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ३३ पैसा र बिक्रीदर १५० रुपैयाँ ३ पैसा रहेको छ ।  यस्तै कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३५ रुपैयाँ १० रहेको छ ।  

प्रतिक्रिया दिनुहोस