काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बाम गठबन्धनको सम्भावना टरेको बताएका छन्।
बिहट्बाठर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटव्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र लगायतका वामपन्थी घटकबीचको गठबन्धन सम्भावना टरेको बताएका हुन्।
ओलीले मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा चुनावमा वाम गठबन्धन बन्ने सम्भावना टरेको बताएका हुन्। बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदनको सार प्रस्तुत गर्दै भने– ‘वामगठबन्धनको सम्भावना अब छैन, सत्ता गठबन्धन टुट्दैन।’ ओलीले आफ्नो राजनीति प्रतिवेदनको निष्कर्ष नै यही बनाएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ भदौ २०७९, १९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओलीलाई अष्टलक्ष्मीको सुझाव- ‘यही बैठकबाट बिदा लिनुस्
एमाले अध्यक्ष ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश
ओली र लेखकको हिरासत अवधि पाँच दिन थप
ओलीसँग अस्पतालमै बयान लिइँदै, २ दिन थुनामा राख्ने अनुमति
ओलीलाई पनि छोड्न सर्वोच्चद्वारा अस्वीकार, कारण देखाऊ आदेश जारी