नेपालगञ्ज । नेपालगञ्जमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिका( १७, ढोडेगाउँ निवाी ४५ वर्षीय परसराम कलवार र २५ वर्षीय छोरा बब्लु कलवारको करेन्ट लागेर मृत्यु भएको हो।
बिहान ५ बजेतिर घरमै अटोरिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको थियो। छोरालाई बचाउन खोज्दा बुवा परसरामलाई पनि करेन्ट लागेको थियो । शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल, नेपालगञ्जमा ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ भदौ २०७९, १० : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छोराको कुटपिटबाट आमाको मृत्यु
कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु
फेवातालमा डुबेर एकजनाको मृत्यु
झापामा सर्पदंशबाट वृद्धाको मृत्यु
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
पौडी खेल्ने क्रममा डुबेर २ बालिकाको मृत्यु