एजेन्सी । स्विडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ। गोली लागेर एक महिला घाइते भएकी छिन्। घाइते महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
‘घाइतेको मृत्यु भएको छ’, प्रहरीले एक विज्ञपितमा भनेको छ। दक्षिणी सहर माल्मोमा भएको गोलीकान्डका संदिग्धलाई पक्राउ गरिएको प्रहरीले एक विज्ञप्तिमा उल्लेख गरेको छ। प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०४ भदौ २०७९, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार
मिसिसिपी गोलीकाण्डमा ६ जनाको मृत्यु
सुनसरीमा गोली लागेर एक जनाको मृत्यु