काठमाडौं । सातामा सुनको मूल्य एक हजार रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतबार अर्थात साताको कारोबारको पहिलो दिन ९६ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ९७ हजार ३०० रुपैयाँमा कारोबार भयो ।
यस्तै सोमबार आइतबारकै मूल्यमा कारोबार हुँदा मंगलबार ९६ हजार ९००, बुधबार ९७ हजार १०० र बिहीबार ९६ हजार ६०० रुपैयाँमा कारोबार भयो ।
यस्तै साताको अन्तिम दिन भने ९७ हजार ३०० रुपैयाँमा कारोबार भएर बजार बन्द भयो । अघिल्लो साताको शुक्रबार सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २८ साउन २०७९, ०८ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...
सुनको भाउ आज थप घट्यो, चाँदी महँगियो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?
भारतले सुन–चाँदीको आयात महसुलमा भारी वृद्धि