नेप्से आज बन्द हुने

सफल खबर संवाददाता

शुक्रबार, २७ साउन २०७९, ११ : २२
नेप्से आज बन्द  हुने

काठमाडौं । सेयर बजार शुक्रबार बन्द हुने भएको छ । सरकारले रक्षाबन्धन र जनैपूर्णिमा पर्वको अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका कारण सेयर बजार बन्द भएकाे हाे ।

अब आइतबार बिहान ११ बजे मात्र बजार खुल्नेछ । 

प्रतिक्रिया दिनुहोस