ताइवानले पनि सैन्य अभ्यास गर्ने

सफल खबर संवाददाता

सोमबार, २३ साउन २०७९, १६ : ३१
ताइवानले पनि सैन्य अभ्यास गर्ने

काठमाडौं । चीनले ताइवान जलसन्धिमा सैन्य अभ्यास गरेपछि ताइवानले पनि अभ्यास गर्ने भएको छ । 

अभ्यासमा लाइभ फायरआर्टिलरी समेत उपयोग गरिनेछ । मंगलवार र बिहीवार ताइवान टापुको दक्षिणतर्फ रहेको पिङटुङ काउन्टीमा अभ्यास गरिने बताइएको छ ।
 

प्रतिक्रिया दिनुहोस