काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १०.६६ अंकले बढेको छ । यससँगै सूचक २२०५.७६ विन्दुमा आएको छ । १५ लाख ९८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
३३ कम्पनीको ३ हजार ४७ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६३ वटा कारोबार भएको छ । २६ कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ साउन २०७९, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक ८ अंकले घट्यो
सेयर बजारमा स्थिरता, कारोबार रकममा कमी
घट्यो सेयर बजार, बढ्यो कारोबार
सेयर बजारमा कारोबार ६ अर्ब नाघ्यो
बढ्यो सेयर बजार, करिब ६ अर्बको कारोबार
१२ अंकले घट्यो सेयर बजार