मौद्रिक नीतिले भारित औषत अन्तर बैंक दर ७ प्रतिशत कायम

सफल खबर संवाददाता

शुक्रबार, ०६ साउन २०७९, १६ : ३८
मौद्रिक नीतिले भारित औषत अन्तर बैंक दर ७ प्रतिशत कायम

काठमाडौँ  ।  चालु आर्थिक वर्षको मौद्रिक नीतिले भारित औषत अन्तर बैंक दर ७ प्रतिशत कायम गरेको छ। राष्ट्र बैंकका गर्भनर महाप्रशाद अधिकारी चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै भारित औषत अन्तर बैंक दर ७ प्रतिशत कायम हुने जानकारी दिएका हुन्।

यसैगरी राष्ट्र बैंकले कर्जा वृद्धिभन्दा उत्पादनशील क्षेत्रमा कर्जा केन्द्रित गर्ने नीति लिएको छ।

प्रतिक्रिया दिनुहोस