बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टियो बस

सफल खबर संवाददाता

बुधबार, ०४ साउन २०७९, ११ : ५४
बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टियो बस

काठमाडाैँ । बेलहियाबाट बुटवल जाँदै गरेको बस आज बिहान भैरहवास्थित भाटभटेनी अगाडि सडकमा पल्टिएको छ ।

लु१ख ३६६० नम्बरको माइक्रो बसमा तीन जना यात्रु सवार थिए । चालक सहचालकको अवस्था सामान्य छ ।एक महिलासहित पाँच जनाको भीम अस्पतालमा उपचार भइरहेको छ 

प्रतिक्रिया दिनुहोस