एजेन्सी । अमेरिकाको लस भेगसमा दुई साना जहाज एकआपसमा ठोक्किँदा चार जनाको ज्यान गुमेको छ।
लस भेगसको दक्षिणी क्षेत्रमा रहेको विमानस्थलमा स्थानीय समयानुसार आइतबार मध्यान्ह दुई जहाज आपसमा ठोक्किएर दुर्घटना भएको सञ्चारमाध्यमहरुले लेखेका छन्।
पाइपर पिए(४६ कलसाइन भएको जहाज र सेस्ना(१७२ जहाज एकापसमा ठोक्किँदा दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्। दुवै जहाजमा दुई(दुई जना चढेका थिए।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, ०२ साउन २०७९, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?
अमेरिकाका विदेशमन्त्री रुबियो आइपुगे भारत
ट्रम्प प्रशासनद्वारा ग्रीन कार्ड प्रक्रियामा हेरफेर, अब अमेरिका छाडेर मात्र आवेदन दिन पाइने
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य