काठमाडौं । सत्ता गठबन्धनको तर्फबाट पुष्पा भुषालले संघीय संसद्को प्रतिनिधि सभा उपसभामुख पदमा उमेदवारी दर्ता गराएकी छन् ।
बिहीबार संघीय संसद् सचिवालयमा पुगेर कांग्रेस सचेतकसमेत रहेकी भुषालले उमेदवारी दर्ता गराएकी हुन् । भुषालको प्रस्तावकमा नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक देव गुरुङ र समर्थकमा नेकपा (एकीकृत समाजवादी) सचेतक लक्ष्मी कुमारी चौधरी रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० असार २०७९, ११ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निमन्त्रणा कार्डमा दाइजोमुक्त विवाहको सन्देश समावेश गर्न उपसभामुख ठाकुरको आग्रह
उपसभामुखमा रुबीकुमारी निर्वाचित
उपसभामुखमा रुबीकुमारीलाई समर्थन गर्ने कांग्रेसको निर्णय
उपसभामुखमा रुबी कुमारी ठाकुरलाई रास्वपाको समर्थन गर्ने निर्णय सर्वसम्मत पारित
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
उपसभामुख उम्मेदवार रुबीकुमारी ठाकुरको प्रतिक्रिया : “देशलाई सधैँ साथ दिन्छु”