एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाय राजपाक्षे विदेश भागेका छन् ।
देशमा बढ्दो आर्थिक संकटका बीच उनको राजीनामा माग्दै प्रदर्शन चर्किएपछि उनले सैन्य जेटमार्फत देश छाडेको बीबीसीले जनाएको छ ।
७३ वर्षीय राजपाक्षे बुधबार माल्दिभ्स पुगेको समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २९ असार २०७९, ०७ : ३६
लेखकबाट थप