काठमाडाैँ । मोरङको विराटनगर महानगरपालिका–१४ मा ट्याङ्करको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।मृत्यु हुनेमा विराटनगर महानगरपालिका–१३ का ५५ वर्षीय विजय बानिया रहेका छन् ।
दुर्घटनामा संलग्न ट्याङ्कर सहित चालकलाई इलाका प्रहरी कार्यालय रानीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २८ असार २०७९, ११ : ४४
लेखकबाट थप