एजेन्सी । चिनियाँ सेना, पिपुल्स लिबरेसन आर्मीले शुक्रबार ताइवान नजिकैको समुद्रमा युद्ध अभ्यास गरेको छ। उसले आफ्ना जहाज र विमानहरूले ताइवानको समुद्री क्षेत्र र हवाई क्षेत्रमा पनि गस्ती गरेको बताएको छ।
समाचार एजेन्सी रोयटर्सले रिपोर्टका अनुसार चिनियाँ सेनाको पूर्वी थिएटर कमाण्डका प्रवक्ता कर्नेल शी यीले आफ्नो आधिकारिक सोशल मिडिया खातामा यसबारे जानकारी दिएका छन्।
उनले लेखेका छन्, ‘ताइवानका ‘पृथकतावादी शक्तिहरू’लाई हालसालै व्यर्थ अमेरिकी समर्थन प्राप्त भएको छ, जसले ताइवान स्ट्रेट क्षेत्रमा शान्तिलाई मात्र क्षति पुर्याउँछ।’

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ असार २०७९, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनसँगको सहमतिले अमेरिकी किसानमा नयाँ भरोसा
चीनद्वारा पाँच उपग्रह सफल प्रक्षेपण
भारत र चीनलाई सरकारले लेखेको ६ बुदे कूटनीत नोट
कोदारी नजिक चिनियाँ पर्खाल निर्माणमा नेपाल असन्तुष्ट
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल