एजेन्सी । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार भएको छ।
शुक्रबार बिहान उनले नारा सहरमा भाषण दिइरहेका बेला पछाडिबाट गोली प्रहार भएको हो। प्रहरीले एक शंकास्पदलाई पक्राउ गरेको छ।
आवेको अहिले अस्पतालमा उपचार भइरहेको छ। उनको छातीमा गोली लागेको जापानिज मिडियाले उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २४ असार २०७९, ०९ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन दूतावासलाई आग्रह
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
राष्ट्रपति पौडेल जापानबाट स्वदेश प्रस्थान
राष्ट्रपति पौडेल जापानमा
जापानमा मध्यावधि चुनाव, प्रधानमन्त्री ताकाइचीले गरिन् संसद् विघटन