राजधानीको कपनमा एक महिला मृत फेला

सफल खबर संवाददाता

सोमबार, २० असार २०७९, २० : ३३
राजधानीको कपनमा एक महिला मृत फेला

काठमाडौं । राजधानीको कपनमा एक महिला मृत फेला परेकी छन् ।  प्रहरीका अनुसार ६४ वर्षीया महिला सविता गिरी खड्का मृत फेला परेकी हुन् ।

बेडमा मृत भेटिएकी गिरीको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पता पठाइएको प्रहरीले जनाएको छ । मृतक विराटनगरकी स्थायी बासिन्दा हुन् ।

प्रतिक्रिया दिनुहोस