देशभक्ति गीत ‘देशको माटो’ सार्वजनिक

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, १५ : ३१
देशभक्ति गीत ‘देशको माटो’ सार्वजनिक

काठमाडौँ  । गायक तथा संगीतकार मदन गोपालको स्वरमा देशभक्ति गीत ‘देशको माटो’ सार्वजनिक भएको छ।राष्ट्रप्रेम र देशभक्ति भावना समेटिएको सो गीतको शब्द सिर्जना एआइजीपी सहकुल थापाले गरेका हुन्।

शुसान्त गजुरेलले सङ्गीत संयोजन गरेको सो गीतकाे भिडियाे विजी म्युजिक नामक युट्युब च्यानमार्फत सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस