नेप्से सूचक ०.०२ अंकले बढ्यो

सफल खबर संवाददाता

आइतबार, १९ असार २०७९, ११ : ५५
नेप्से सूचक ०.०२ अंकले  बढ्यो

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०२ अंकले बढेको छ।यस वृद्धिसँगै सूचक २०२८.७९ विन्दुमा आइपुगेको छ। यस सेसनमा एउटा मात्र कम्पनीको सेयर कारोबार भएको छ।

बरुण हाइड्रोपावरको चार हजार ७१० रुपैयाँको सेयर कारोबार हो।१० कित्ता मात्र सेयर कारोबार भएको छ। यसको भाउ नौ रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस