काठमाडौँ । नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले आज राहदानी विभाग घेराउ गर्ने भएको छ ।
राहदानी (पासपोर्ट) वितरणमा भएको ढिलासुस्ती र सेवाग्राहीले व्यहोर्नुपरेको चरम सास्तीविरुद्ध राहदानी विभाग घेराउ तथा ध्यानाकर्षण गर्न लागिएको संघले जनाएको छ ।मध्यान्न १२ बजे त्रिपुरेश्वर स्थित राहदानी विभागमा घेराउ गर्ने तयारी गरिएको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असार २०७९, १० : ५९
लेखकबाट थप