यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सफल खबर संवाददाता

शुक्रबार, १७ असार २०७९, ०९ : ४३
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि एक अमेरिकी डलरको खरिददर १२६.०६ पैसा र विक्रीदर १२६.६६ पैसा तोकेको छ । पछिल्ला दिनमा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ।

यस्तै, युरो १ को खरिददर १३१.२८ पैसा र बिक्रीदर १३१.९० रुपैयाँ तोकेको छ। अष्ट्रेलियन डलर १ को खरिददर ८६.७० पैसा र बिक्रीदर ८७.१२ पैसा रहेको छ।

जापानी येन १० को ९।२४ पैसा रहेको छ। बिक्रीदर ९.२८ पैसा रहेको छ। यस्तै, चइनिज युआन १ को १८.८२ पैसा बिक्रीदर १८.९२ पैसा रहेको छ। कतार रियाल १ को ३४.४१ पैसा रहेको छ। बिक्रीदर ३४.५७ पैसा रहेको छ। साउदी अरब रियाल १ को खरिददर ३३.६० र बिक्रीदर ३३.७६ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस