काठमाडौँ । ललितपुरको एकान्तमा पैदल हिँडेका चिकित्सकलाई कुट्ने ट्राफिक प्रहरी निलम्बनमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ट्राफिक प्रहरी जवान राजेन्द्र थापालाई मंगलबार निलम्बन गरिएको हो ।
आइतबार राति पौने ९ बजे पैदल घर फर्किँदै गर्दा पुल्चोकस्थित आरोग्य प्रतिष्ठानमा कार्यरत डाक्टर कुलबहादुर घिसिङमाथि ‘किन ढेसिएर हिँडेको’ भन्दै चेकिङमा रहेका ट्राफिक प्रहरी जवान थापाले निहुँ खोजेर कुटपिट गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १५ असार २०७९, १५ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँ उपत्यकामा अनावश्यक हर्न प्रयोग नगर्न ट्राफिक प्रहरीको आग्रह
काभ्रेका ६ सय शिक्षकलाई ‘प्रशिक्षक-शिक्षक’ बनाउँदै ट्राफिक प्रहरी
ट्राफिक प्रहरीले कुटपिट गरेको भिडिओ भाइरल