सेञ्चुरी बैंकको ‘सेञ्चुरी हाईब्रिड बचत खाता’

सफल खबर संवाददाता

सोमबार, १३ असार २०७९, १३ : ३२
सेञ्चुरी बैंकको ‘सेञ्चुरी हाईब्रिड बचत खाता’

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी हाईब्रिड बचत खाता संचालनमा ल्याएको छ । यो खाता न्यूनतम एक लाख रुपैयाँमा खोल्न सकिने बैंकले जनाएको छ ।

उक्त खातामा ग्राहकले बचत खाताको उच्चतम ब्याज प्राप्त गर्न सक्नेछन् । भिषा डेबिट कार्ड, इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ, डिम्याट र मेरो शेयर तथा क्रेडिट कार्ड निःशुल्क उपलब्ध गराइएको बैंकले जनाएको छ । 

यो खाता बैंकका सम्र्पूण शाखाबाट खोल्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस