काठमाडौं । नेपाल प्रेस युनियनको महाधिवेशन हुने भएको छ । साउन ६ र ७ गतेका लागि तोकिएको युनियनको नवौँ महाधिवेशन मकवानपुरको हेटौडामा गर्ने निर्णय भएको हो ।आज नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महतको संयोजनमा बसेको बैठकले असार २० गते भित्र मतदाता नामावलीको टुङ्गो लगाउने समेत निर्माण गरेको छ ।
२०७१ साल भदौमा आठौँ महाधिवेशन गरेको युनियनले झन्डै नौ वर्षपछि नवौँ महाधिवेशन गर्न लागेको हो । यसअघि जेठ १२ र १३ गते गर्ने भनिएको महाधिवेशन पार्टीको निर्देशनपछि स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १२ असार २०७९, १३ : १०
लेखकबाट थप