ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, १६ : २६
ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट

काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९०/८० का लागि ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बजेट प्रस्तुत गरेका हुन् ।

वैशाख ३० मा सम्पन्न स्थानीय निवार्चपछि दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका महर्जनले नगर सभामा बजेट प्रस्तुत गरेका हुन् ।  नगर प्रमुख महर्जनले महानगरको विकास सेवा व्यवस्थापन, सुशासन कायम राख्न मद्दत पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस