काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड

सफल खबर संवाददाता

शुक्रबार, १० असार २०७९, १५ : ५२
काठमाडौं महानगरपालिकाको बजेट २५ अर्ब ४१ करोड

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करो ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

महानगरपालिकाका उप-प्रमुख सुनिता डंगोलले प्रस्तुत गरेको बजेटमा पूर्वाधार तर्फ मात्रै ११ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । जुन ४९ दशमलव ५७ प्रतिशत रहेको छ । यस्तै कार्यालय खर्च करिब ५ अर्ब विनियोजन भएको छ।

प्रतिक्रिया दिनुहोस