प्रधानमन्त्री देउवालाई भेट्न पुगे बालेन शाह

सफल खबर संवाददाता

विहीबार, २६ जेठ २०७९, २० : ००
प्रधानमन्त्री देउवालाई भेट्न पुगे बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पुनः प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । 

केही दिनअघि देउवालाई भेटेका शाहले बिहीबार पुनः काठमाडौंमा देखिएको फोहोर व्यवस्थापनसम्बन्धी समस्या समाधानका लागि देउवालाई भेटेका हुन् । 
सो क्रममा फोहोर व्यवस्थापनका लागि सहजीकरणका लागि शाहले देउवालाई आग्रह गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस