सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। कर्णाली प्रदेशका प्रमुख तिलक परियारले आज कर्णाली प्रदेशसभाको दशौँ अधिवेशनको आठौं बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
प्रदेश प्रमुख परियारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले कर्णाली प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले अङ्गीकार गरेको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को दीर्घकालीन सोचअनुरूप समावेशी आर्थिक, सामाजिक रूपान्तरण एवं गरिबी निवारणतर्फ प्रस्तुत नीति तथा कार्यक्रम परिलक्षित रहेको छ।
कर्णाली विकासको प्रमुख आधार ‘६ ब’ अर्थात् बाटो, बिजुली, बजार, वन, व्यवस्थापन र विचार स् यसमा हामी सबैको सहकार्य र सरोकार’को मूल उद्देश्य लिई विगत वर्षका सफल नीति तथा कार्यक्रमलाई निरन्तरता दिइने गरी प्रस्तुत गरिएको नीति तथा कार्यक्रमको पूर्ण पाठ तल दिइएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ जेठ २०७९, २० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्यसचिवमा चन्द नियुक्त
कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता
कर्णालीमा माओवादी र समाजवादी संसदीय दल एकीकरण
कर्णाली याक्सका मार्कको शतकमा लुम्बिनी ९ विकेटले पराजित