स्थानीय तह निर्वाचन

काठमाडौं महानगर: मतान्तर बढाउँदै बालेन,स्थापित र सिंहले कति मत पाए ?

सफल खबर संवाददाता

बुधबार, ०४ जेठ २०७९, १७ : १४
काठमाडौं महानगर: मतान्तर बढाउँदै बालेन,स्थापित र सिंहले कति मत पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो अग्रता कायम गरेका छन् ।

पछिल्लो परिणामअनुसार बालेनले १८ हजार १६ मत प्राप्त गर्दा नेकपा एमालेका केशव स्थापितले ९ हजार ३१९ मत ल्याएका छन् । बालेन र केशवबीच ८ हजार ६९७ मतको अन्तर रहेको छ ।

त्यस्तै, गठबन्धनका तर्फबाट कांग्रेसकी सृजना सिंहले ८ हजर ३७२ मत प्राप्त गरेकी छन् ।

sharethis sharing button

messenger sharing button

प्रतिक्रिया दिनुहोस