चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल २४६ मतले अगाडि छिन् । २० हजार ८८ मत गणना गर्दा रेणुले ६ हजार ७९४ मत ल्याएर अग्रता लिँदा उननलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार ५४८ मत ल्याएका छन् ।
साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ३०९ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन् । भरतपुर–५ गणना गर्दा वडाध्यक्षमा एमालेका पदमपाणी सुवेदीले १ हजार १९४ र कांग्रेसका युद्धप्रसाद श्रेष्ठले १ हजार २७५ मत ल्याएर प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
भरतपुर महानगरद्वारा सीपमूलक तालिममा सहभागी ७७९ जनालाई प्रमाणपत्र वितरण