चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेणु दाहाल २१३ मतले अगाडि छिन् । १९ हजार ६८४ मत गणना गर्दा रेणुले ६ हजार ६३६ मत ल्याएर अग्रता लिँदा उननलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार ४२३ मत ल्याएका छन् ।
साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार २३७ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन् । भरतपुर–५ गणना गर्दा वडाध्यक्षमा एमालेका पदमपाणी सुवेदीले १ हजार३१ र कांग्रेसका युद्धप्रसाद श्रेष्ठले १हजार ८९ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १५ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान