चितवन । भरतपुर महानगरपालिकाको पछिल्लो मत गणनामा गठबन्धनका उम्मेदवार रेनु दाहाल १२ मतले अग्रता लिएकी छिन ।
एमालेका विजय सुवेदीले गठबन्धनका उम्मेदवार रेनु दाहाललाई पछ्याइ रहेका छन् । महानगरमा १५ हजार ३१ मत गणना हुँदा एमालेका सुवेदीले ५ हजार २७ मत ल्याएका छन् भने माओवादी केन्द्रकी दाहालले ५ हजार ३९ मत ल्याएकी छन् ।
त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी ६ हजार ४३ र उपमेयरमा राप्रपाकी हिमला गुरुङले ४ हजार ४२ मत ल्याएकी छन् । वडा न ४ को अध्यक्षतर्फ भने कांग्रेसले एक हजार ५६४ मत, एमालेको एक हजार ४३ मत आएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०२ जेठ २०७९, १८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोहोर प्रशोधन केन्द्रका लागि वन क्षेत्रको जग्गा प्राप्ति प्रक्रिया अन्तिम चरणमा, भरतपुर महानगरद्वारा थप बजेट सुनिश्चित
भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर महानगरले दियो ७ हजार बढीलाई नि:शुल्क सीप तालिम
भरतपुर महानगरको सार्वजनिक सुनुवाई: प्रशंसा, ध्यानाकर्षण र सुझाव !
भरतपुर महानगरमा चार सय ३८ विद्यार्थीलाई छात्रवृत्ति
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान