स्थानीय तह निर्वाचन

चितवनको खैरहनी नगरपालिकामा कांग्रेसको अग्रता

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १२ : ०९
चितवनको खैरहनी नगरपालिकामा कांग्रेसको अग्रता

चितवन । चितवनको खैरहनी नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले अग्रता लिएका छन् ।

वडा नं. १ र २ को प्रारम्भिक मतगणना अनुसार उम्मेदवार शशी खनियाँले ४२७ र एमालेका मेयर उम्मेदवार लालमणी चौधरीले २२८ मत ल्याएका छन् । वडा नं.१ र २ दुबैमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले अग्रता लिएका छन् ।

प्रतिक्रिया दिनुहोस