स्थानीय तह निर्वाचन

रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटियो

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १८ : २९
रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटियो

रौतहट । रौतहटको एक मतदान केन्द्रबाट मतपेटिका लुटिएको छ ।

यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट मतपेटिका लुटिएको हो ।

प्रतिक्रिया दिनुहोस