काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले भाेट हालेका छन्।
पाैडेलले तनहुँको व्यास नगरपालिका-२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट भाेट हालेका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, ११ : २५
लेखकबाट थप