वीरगञ्ज । पर्सा वीरगञ्ज महानगरपालिकाका मेयर उम्मेदवार पत्रकार गिरीश गिरीले मतदान गरेका छन् । वीरगञ्ज -९ स्थित नेपाल रेल्वे माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेको गिरीले जानकारी दिएका छन् ।
लामो समय मुलधारको पत्रकारिता गरिरहेका गिरीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वीरगञ्ज मेयरमा उम्मेदवारी दिएका हुन् । वीरगञ्ज–९ स्थित रेल्वे माध्यमिक विद्यालयवाट मतदान गर्दै गर्दा मेयरका प्रत्यासी आफ्ना हजुरबुवाले सो विद्यालय स्थापना गर्न भूमिका खेलेको स्मरणसमेत गरे ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, ०८ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीरगञ्ज नाकाबाट ३३ अर्ब २१ करोडका उत्पादन निर्यात
वीरगञ्जमा खानेपानीको हाहाकार
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा लक्ष्यभन्दा धेरै राजस्व संकलन
सर्वदलीय बैठकद्वारा सामाजिक सद्भाव कायम गर्न अनुरोध
वीरगञ्जमा कर्फ्यु जारी