काठमाडौं । नेपाल र जिम्बावे ए बीचको खेलतालिका परिमार्जन भएको छ । यसअघि एकदिवसीय खेल पहिले हुने तय थियो ।
तर वर्षाका कारण शनिबार हुने भनिको पहिलो एक दिवसीय खेल स्थगित भए पछि खेलतालिकामा परिमार्जन गर्दै नेपाल क्रिकेट संघ क्यानले टी-२० पहिला गराउन लागेको छ ।
क्यानले खेलतालिका परिमार्जन गर्दै आइतबारदेखि टी-२० खेल हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ बैशाख २०७९, १६ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रसंघीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
एसियाली छनोट : समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
नेपाल एसियन गेम्समा छनोट
एसियन गेम्स छनोट : नेपालले चीनलाई दियो ३१४ रनको विशाल लक्ष्य
एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल
अमेरिकाको बढ्दो नेपाल चासो : लगातार उच्चस्तरीय भ्रमणको अर्थ के ?