हेटौंडा-२ को अध्यक्षका स्वतन्त्र उम्मेदवार सुदीपले पाए धारा चुनाव चिह्न

सफल खबर संवाददाता

शनिबार, १७ बैशाख २०७९, १५ : ०३
हेटौंडा-२ को अध्यक्षका स्वतन्त्र उम्मेदवार सुदीपले पाए धारा चुनाव चिह्न

नेपाली कांग्रेसबाट हेटौंडा-२ को वडा अध्यक्षको लागि टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका सुदीप राजबहाकले चुनाव चिह्न ‘धारा’ पाएका छन् ।नेपाली कांग्रेसबाट गत स्थानीय तहको निर्वाचनमा वडा सदस्यमा विजयी भएका राजबहाकले वडा अध्यक्षका लागि टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

गत स्थानीय तहको निर्वाचनमा वडा नम्बर २ मा वडाध्यक्षसहित ३ सदस्य एमालेले जित्दा कांग्रेसबाट राजबाहकलेमात्र वडा सदस्य जितेका थिए ।

प्रतिक्रिया दिनुहोस