एजेन्सी । उत्तरी अफगानिस्तानको एक शिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । अबू अली सिना–ए–बल्खी जिल्ला अस्पतालका प्रमुख गुसुद्दी अनवारीका अनुसार मजार–ए–शरीफ क्षेत्रमा विस्फोट भएको हो ।
तालिबानका प्रवक्ता मोहम्मद आसिफ अन्सारीले रोयटर्सलाई जनाएअनुसार कम्तीमा २० जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ बैशाख २०७९, १५ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शरणार्थी फिर्ताको तिब्र वृद्धिले अफगानिस्तानमा जोखिम
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने