शंकराचार्य जगद्गुरु पशुपतिनाथमा

सोमबार, ३१ बैशाख २०७५, १७ : ४०
शंकराचार्य जगद्गुरु पशुपतिनाथमा

काठमाडौं । जगन्नाथपुरीस्थित गोवद्र्धन मठका शंकराचार्य जगद्गुरु निश्चलानन्द सरस्वती यसबेला काठमाडौंमा रहेका छन् । उनले सोमबार पशुपतिनाथ मन्दिरमा विशेष पूजापछि पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको कार्यक्रममा आशीर्वचन प्रदान गरेका छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्रप्रसाद अधिकारी लगायतको उपस्थिति रहेको थियो ।तस्विरः रासस

प्रतिक्रिया दिनुहोस